त्रिवि सेवा आयोग खुल्यो, १६९ बिषयमा प्राध्यापक माग


८ पुष २०७५, आईतवार
Tribhuvan univercity त्रिवि सेवा आयोग

काठमाडौँ, ८ भदौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न संकायका १ सय ६९ बिषयमा उपप्राध्यापकको माग गरेको छ ।

Tribhuvan univercity त्रिवि सेवा आयोग

देशभरका विभिन्न क्याम्पसहरुका लागि उपप्राध्यापक पदका लागि खुला÷समावेशी प्रतियोगिताका विज्ञापन खुल्ला गरेको हो ।

दरखास्त दिन चाहाने व्यक्तिले माघ १८ गतेसम्म त्रिबि सेवा आयोग, किर्तिपुरमा आइपुग्ने गरी २र२ प्रति दरखास्त पेश गर्नुपर्ने छ ।

आवेदन फारम www.tuservicecommission.edu.np बाट डाउनलोड गर्न सकिने छ ।

त्रिवि सेवा आयोग

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७