Tag: ११ भदौं । रौतहट बम विष्फोट तथा ज्यान मार्ने उद्योगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ नहुने भएको छ ।