राजेश राई समसामयिक राजनीतिक बिषयमा कलम चलाउने राई डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । आम सञ्चार र समाजशास्त्रमा स्नातकोत्तर गरेका गरेका राई इतिहास र संस्कृतिको अध्ययन-अनुसन्धानमा रुची राख्छन् । उनी नयाँ पेज डटकमका प्रधान सम्पादक हुन् ।