आज डलरको भाउ कति ? हेर्नुस् मुद्राको विनिमयदर


११ पुष २०७५, बुधबार
dalar 2

काठमाडौं,पुस ११ । नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ९२ पैसा तोकेको छ ।

dalar 2

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ५२ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ र बिक्रिदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १५ पैसा भने बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रिदर ३० रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३७० रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७