आइएमईको अफरमा बिजेन्द्र जिते एक लाख


११ पुष २०७५, बुधबार
1545824238Picture 1

काठमाडौं, पुस ११ । आइएमईको ‘दसैंमा बीस लाख’ योजनाका दोस्रो विजेता बिजेन्द्र थापा भएका छन। थापा रिया मार्फत अमेरिकाबाट आइएमई गरी पैसा पठाउँने आइएमईले जनाएको छ।

1545824238Picture 1

सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट उनले नगद १ लाख रुपैयाँ बिजेता हुन। बिजेतालाई आइएमईका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले नगद हस्तान्तरण गरेका छन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७