ग्लोबल आईएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच सम्झौता


१५ माघ २०७५, मंगलवार
photo tmHVQHQsMh

काठमाडौं,माघ १५ । ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

photo tmHVQHQsMh

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३३ वटै शाखाहरु मार्फत रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र रिलायबल लाइफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७