कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर संचालन


२ पुष २०७६, बुधबार
1576574995koshi scaled

काठमाडौं, २ पुष । विराटनगर महानगरपालिकास्थित कोशी अस्पतालमा सोमबार प्रभु बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ।

कोशी अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहकाबीच उक्त एक्स्टेन्सन काउन्टरको उद्धघाटन गरे।

यो एक्स्टेन्सन काउन्टरबाट सार्वजनिक विदाको दिनबाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकिङ सेवा उपलब्ध हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७