नाट्टाको अध्यक्षमा सिएन पाण्डे निर्वाचित, को-को भए विजयी ? (सुचीसहित)


२९ पुष २०७४, शनिबार
Cn pandey

काठमाडौं : नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् । शनिबार विहान ३ बजे सकिएको घोषित परिणाम अनुसार पाण्डे मतले विजयी भएका हुन् । उनले प्रतिद्वन्दि डिके शर्मालाई पराजित गरेका हुन् ।Cn pandey

प्रथम उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्ष पनि पाण्डेकै प्यानलबाट निर्वाचित भएका छन् भने द्वितिय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष शर्मा प्यानलका निर्वाचित भएका छन् ।

अध्यक्षका प्रत्यासी डिके शर्माले पुनः मत गणना हुनु पर्छ भन्ने माग राख्दै विवाद सिर्जना गरेपछि परिणाम घोषणा हुन ढिलाई भएको थियो ।

निर्वाचित नयाँ समिती
अध्यक्ष : सिएन पाण्डे
प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं
द्वितिय उपाध्यक्ष : संगिता जिरेल
महासचिव : रमेश थापा
सचिव : सविता भट्टराई
कोषाध्यक्ष : रामप्रसाद श्रेष्ठ
सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराई
सदस्यहरु :
सुदर्शन नेपाल
देबकी गुरुङ
फुरी ग्याल्जेन शेर्पा
अमृत कुमार ढकाल
रमेश पौडेल
राजु ढकाल
ईनु थापा
गीता ढकाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७