कुवेतले लगायो नेपालीमाथि प्रतिबन्ध


१६ श्रावण २०७७, शुक्रबार
kuwet

काठमाडौं, १६ साउन । कुवेतले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ ।

कुवेतको सरकारले पछिल्लो करिब साढे तीन महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमान सेवालाई एक अगस्टदेखि पुनः शुरु गर्ने निर्णय लिएको छ ।

बिहीबार बिहान कुवैत सरकारले अगस्ट १ तारिखदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, इरान र फिलिपिन्सका नागरिक बाहेक अन्य देशमा बस्ने कुवेती नागरिक र प्रवासीको आवतजावतमा अनुमति दिएको छ । स्रोत ः बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७