दाउरा काट्दा रुखको हाँगोले टाउकोमा लागेर मृत्यु


१८ आश्विन २०७७, आईतवार
hango

इलाम, १८ असोज । जंगलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर इलामको फाकफोकथुममा आइतबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाकफोकथुम-४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कणर्ले जानकारी दिए ।

काट्दै गरेको रुखले अर्को रुख लडाउँदा उनको टाउकोमा लागेको जनाइएको छ । शव परीक्षण गर्न लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७