म्यानमारको सेनाले तत्काल सत्ता नछोडे कडा कदम चाल्ने अमेरिकाको चेतावनी


२० माघ २०७७, मंगलवार
baiden

काठमाडौं, २० माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने चेतावनी दिएका छन् ।

बाइडनले म्यानमारको सेनालाई तत्काल सत्ता छोड्न भन्दै अन्यथा अमेरिकाले उचित कदम चाल्ने चेतावनी दिएका हुन् । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयवित पार्ने भनि व्याख्या गरेका छन् । यसबारे छलफल गर्न आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्दैछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७