नेपाल चार्टड एकाउन्टेन्ट्स संघको उपाध्यक्षमा दिपक पाण्डे निर्विरोध निर्वाचित


१६ फाल्गुन २०७४, बुधबार
dipak pandey

काठमाडौं, १६ फागुन । नेपाल चार्टड एकाउन्टेन्स सघंको उपाध्यक्षमा सिए दिपक पाण्डे निर्विरोध निर्वाचित भएका छन् । सघंको उपाध्यक्षमा उनी बाहेक कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएका हुन् । dipak pandey
यसअघि उक्त पदमा सन्तोष लम्सालले समेत दावेदारी दिने बताएपनि हार्ने पक्का भएपछि पछि हटेका थिए । गत चुनावमा पाण्डेले सन्तोष लम्सालसँग महासचिवमा चिठ्ठामा हारेका थिए ।
सघंको चुनावको लागि अध्यक्षमा दुई, महासचिवमा दुई, कोषाध्यक्षमा तीन र सदस्यका लागि १२ जनाको उम्मेद्धारी परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७