गुडिरहेको टिपर घरको छानोमा खस्दा सुतिरहेका दम्पतीको गयो ज्यान


१९ असार २०७८, शनिबार

काठमाडौं, १९ असार । काठमाडौंको मुलपानी नजिकै टिपर खस्दा टहरामा सुतिरहेका दम्पतीको ज्यान गएको छ ।

बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर खस्दा नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्तीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार टिपर चालक गोविन्द घलान पक्राउ परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७