भारतमा ३४ हजारमा कोरोना संक्रमण, १११ दिनयताकै कम


२२ असार २०७८, मंगलवार
korona india 1

नयाँदिल्ली, २२ असार । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । विगत १११ दिनमा यो सबैभन्दा कम संक्रमण दर भएको बताइएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै तीन करोड ६ लाख बढीमा संक्रमण भएको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ५५३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ३ हजार बढी पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७