मावि तहको रिक्त १,५४४ पदमा शिक्षक सेवा आयोगद्वारा विज्ञापन आह्वान (विज्ञापन)


२९ मंसिर २०७८, बुधबार
teacher
सांकेतिक तस्वीर

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त एक हजार ५४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।
आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्नेगरी आयोगले विज्ञापन आह्वान गरेको हो ।

आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको छ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७