जापानबाट १० अर्ब ३९ करोड रुपैयाँ ऋण सहयोग


२२ पुष २०७८, बिहीबार
gyanendra karki

काठमाडौं । सरकारले जापानबाट १० अर्ब ३९ करोड रुपैयाँ बराबरको ऋण सहयोग लिने निणर्य गरेको छ । उत्पादन तथा आर्थिक वृद्धिको लागि प्राप्त हुने १० बिलियन अर्थात् करिब १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को बैठकले निणर्य गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निणर्य सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजोको मन्त्रिपरिषद् बैठकले उक्त निणर्य गरेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७