६६ हजार प्रहरीले लगाए पूर्ण खोप


१८ माघ २०७८, मंगलवार
khop manang

काठमाडौं । नेपाल प्रहरीका ६६ हजार ३१९ जना सुरक्षाकर्मीले पूर्ण खोप लगाएका छन् । कोभिड-१९ संक्रमण रोकथामका लागि फ्रन्टलाइनमा खटिने प्रहरी कर्मचारीलाई अनिवार्य खोप लगाउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ ।

माघ १७ सम्ममा ७० हजार ७० जनाले पहिलो डोज खोप लगाएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए । प्रवक्ता केसीका अनुसार २७ हजार ५५ जना प्रहरी कर्मचारीले बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७