विराटनगर बसपार्कको प्रतिक्षालयमा शव फेला


२३ असार २०७९, बिहीबार
death

मोरङ । मोरङको विराटनगर बसपार्कमा एक पुरुष मृत फेला परेका छन् । विराटनगर महानगरपालिका-११ स्थित बसपार्कमा आज (बिहीबार) बिहान पुरुष मृत फेला परेका हुन् ।

बसपार्कको प्रतिक्षालयमा राखिएको बेञ्चमा मृत फेला परेका अन्दाजी ५०-५५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७