च्यासलमा एमाले बैठक


२४ असार २०७९, शुक्रबार
amale

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा धारणा राखेका छन् ।

बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७