यी नौं देश कोभिड-१९ संक्रमणबाट बढी प्रभावित


२४ असार २०७९, शुक्रबार
korona 1

काठमाडौं । कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित संख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।
जसअनुसारः
विश्व – ५५३,२१७,०२९
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका- ८८,३७६,२६९
भारत -४३,५६६,७३९
ब्राजिल- ३२,७५९, ७३०
फ्रान्स- ३२,१७७,४७२
जर्मनी- २८,८०८,६१४
बेलायत -२३,०८६,२८२
इटाली -१९,१५७,१७४
दक्षिण कोरिया -१८, ४७१, १७२
रूस- १८, १८२, ५७८

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७