ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण


२४ असार २०७९, शुक्रबार
chiribabu scaled

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । महानगरका अनुसार मेयर महर्जनलाई शुक्रबार कोभिड-१९ को संक्रमण पुष्टि भएको हो ।

उनी अहिले घरमै आराम गरिरहेको र स्वास्थ्य अवस्था समान्य रहेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७