सत्ता गठबन्धनमा यसरी भयो सिट बाँडफाँट, कुन क्षेत्र कसलाई ? (सूचीसहित)


२२ आश्विन २०७९, शनिबार
karyadal

काठमाडौं । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट भएको छ । पाँच दल रहेका सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग तालमेलको तयारी गरेपछि प्रतिनिधिसभाका १३ सिट खाली राख्दै बाँकीमा सहमति जुटाएका हुन् ।

प्रतिनिधिसभाका १६५ सिटमध्ये १५२ सिट बाँडफाँट भएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उमेदवारी दिने भएका छन् ।

नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ ।

1 3
2 2
3
4
5
6
7
8
9
10
11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७