रबि लामिछानेले चितवन–२ बाट गराए उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आईतवार
rabi lamichhane

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी प्रतिनिधिसभा निर्वाचमका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आज पौने तीन बजे भरतपुरको मुख्य निर्वाचनको कार्यालय पुगेर उम्मेदवारी गरेका हुन् । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा प्रचण्डसँग लड्ने उठ्ने चर्चा थियो । तर प्रचण्ड गोरखा पुगेपछि उनीले चितवन २ मा उम्मेदवारी दिएको बुझिएको छ । उम्मेदवारी दिनका लागि लामिछाने आफ्ना समर्थकको नाराबाजीसहित निर्वाचन कार्यालय पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७