देशभर निर्वाचन : बागबजारलाई भ्याइनभ्याइ {फोटो फिचर}


२० कार्तिक २०७९, आईतवार
Party Jhanda

काठमाडौं । आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै छ । उम्मेदवारसहित राजनीतिक दलका नेता–कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।

दलका चुनावी प्रचार सामग्री छाप्न बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ छ । ती छापा कारखानाले विभिन्न राजनीतिक दलका झण्डा, चुनाव चिह्नअंकित मास्कलगायतका सामग्री छापिरहेका छन् ।
हेर्नुस तस्वीरहरु

Chunab Jhanda 1
Chunab Jhanda 2
Chunab Jhanda 3
Chunab Jhanda 4
Chunab Jhanda 5
Chunab Jhanda 6
Chunab Jhanda 7
Chunab Jhanda 8
Chunab Jhanda 9
Chunab Jhanda 10
Chunab Jhanda 11
Chunab Jhanda 12
Chunab Jhanda 13
Chunab Jhanda 14
Chunab Jhanda 15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७