मतगणना : ललितपुर–२ मा एमालेको शुरुवाती अग्रता


५ मंसिर २०७९, सोमबार
Prem Maharjan and Krishnalal Maharjan Lalitpur 2

काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना शुरु भएको छ । ५ सय मत गणना हुँदा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७