ललितपुर–२ मा एमालेको अग्रता, लौरो पछि–पछि


५ मंसिर २०७९, सोमबार
mat parinam

ललितपुर । प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ ।

एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् । त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ । त्यसैगरी हलोलाई ६७६ र घण्टीलाई ३९० मत खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७