धनुषा–१ मा जसपाका दीपक कार्की विजयी, माओवादीका मातृका यादव पराजित


११ मंसिर २०७९, आईतवार
dipak karki matrika yadav 20221127070303

जनकपुर । धनुषा–१ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी भएका छन् । उनले २७ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी मातृकाप्रसाद यादवले २१ हजार ४ सय ८३ मत पाएका छन् । यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४ सय ६७ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७