वागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


८ पुष २०७९, शुक्रबार
mukhymantri

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट पाण्डे पहिलो कार्यकालमै तेस्रो मुख्यमन्त्रीको रुपमा चुनिएका थिए । पाण्डेभन्दा पहिले वागमतीको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्य थिइन् । शाक्यभन्दा पहिले नेकपा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७