बढ्यो सुन–चाँदीको भाउ, तोलाको कति पुग्यो ?


१५ पुष २०७९, शुक्रबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

योसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७