सालको पात टपरी गाँसेर …


१४ माघ २०७९, शनिबार
Tapari Rukum

पूजाका लागि सालको टपरी गास्दै रुकुम (पूर्व) सिस्ने गाउँपालिकाका महिला दिदीबहिनी । विगतको समयमा यसरी सबै जना जम्मा भएर टपरी गास्ने चलन धेरै थियो । पछिल्लो समयमा यसरी सबै जना मिलेर टपरी गाँसेको बिरलै पाइन्छ । बढ्दो आधुनिकता र टपरी गाँस्ने सीप पुस्तान्तरण नहुँदा गाउँघरमा समेत टपरी प्रयोग घट्दै गएको छ । तस्वीर : सर्जना कार्की / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७