सीके राउत राजनीतिक संयन्त्रको वैठक छोडेर विवेकशील साझाको महाधिवेशनमा


२७ माघ २०७९, शुक्रबार
sik 1536x1152 1

काठमाडौं । बालुवाटारमा जारी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जनमत पार्टी सहभागी भएको छैन ।
बालुवाटारमा संयन्त्रको बैठक जारी रहेका बेला जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भने विवेकशील साझा पार्टीको महाधिवेशनमा सहभागी हुन पुगेका छन् ।

यस्तै संयन्त्रको वैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छैनन् । बालुवाटारमा संयन्त्रको वैठक जारी रहँदा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी डिल्लीबजार कारागारमा रहेका पति रेशम चौधरीसँग छलफलमा रहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७