बागलुङ प्रवेशद्वार


३ फाल्गुन २०७९, बुधबार
Baglung get

बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित बागलुङ जिल्ला प्रवेशद्वार । जीर्ण बन्दै गएको प्रवेशद्वारलाई अहिले मर्मत सम्भार तथा रङरोगन गरिँदै छ । बागलुङ पर्यटकीय जिल्ला पनि हो । गलकोटको सहस्रधारा झरना, टेउवाको खुला मूर्तिकला सङ्ग्रहालय, बागलुङ नगरपालिका–४ स्थित भूमिगत शालिग्राम सङ्ग्रहालयललगायत विभिन्न पर्यटकीयस्थलहरुमा आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । तस्वीर : डम्मर बुढा मगर /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७