पशुपतिनाथमा आएका साधु


३ फाल्गुन २०७९, बुधबार
Pashupatinath sadhu

महाशिरात्रि पर्व–२०७९ का लागि राष्ट्रदेव पशुपतिनाथमा स्वदेशसहित छिमेकी मुलुक भारतका विभिन्न ठाउँबाट आएका साधुहरु । अहिले शिवरात्रिका लागि पशुपति क्षेत्र सिंगारपटार, सरसफाइ र व्यवस्थापनका काम भइरहेका छन् । शिवरात्रि पर्वलाई भव्य बनाउन विभिन्न समिति बनाएर काम गर्ने गरिएको छ । तस्वीर : विमलबहादुर विष्ट / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७