माछा मार्दै बादी समुदायका बालबालिका


१३ फाल्गुन २०७९, शनिबार
HemantKC Jajarkot RSS 13 IMG 2020

जाजरकोटको कुशे गाउँपालिका–५ बाटुल्लेस्थित सरुगाडको किनारमा माछा मार्नका लागि खोलाका बालबालिका बोकेर जम्मा भएका सर्वसाधारण । अधिकांश बादी समुदायका बालबालिका माछा मारेर दैनिक जीबिकोपार्जन गर्दै आएका छन् । पछिल्लो समय खोलामा माछा कम पाइन थालेपछि उनीहरुको जीविकोपार्जनमा समेत सकस थपिएको छ । तस्वीर : हेमन्त केसी /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७