लघुवित्तको विरोध


१६ फाल्गुन २०७९, मंगलवार
Laghu bitta sunsari scaled

लघु वित्त संस्थाहरुको ज्यादतीविरुद्ध सुनसरीको इनरुवामा मङ्गलबार निकालिएको विरोध र्‍याली । उनीहरूले लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामुहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण दिइनु पर्नेलगायत माग राखेका छन् । पछिल्लो समय देशका विभिन्न जिल्लामा संघर्ष समिति नै गठन गरेर लघुवित्तविरुद्ध सर्वसाधरण ऋणिहरु संगठित हुन थालेका छन् । तस्वीर : नवीन गड्तौला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७