गगनगौंडाबाट देखिएको सूर्योदय


३ चैत्र २०७९, शुक्रबार
BDP Gandaki 064039 scaled

पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडाबाट शुक्रबार बिहान देखिएको सूर्योदय । नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसका कारण आज देशका चार प्रदेशमा वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । तर, क्षणिक वर्षा हुने भएकाले घाम पनि लाग्ने मौसमविदले बताएका छन् । तस्वीर : वासुदेव पौडेल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७