गिटी कुटेर श्रमदान गर्दै महिला


५ चैत्र २०७९, आईतवार
Labour for sichai kulo singhupalchok

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको पतेरीखोला ढाँडखर्क सिँचाइ कुलो निर्माणको लागि गिटी कुटेर श्रमदान गर्दै महिलाहरु । यहाँका किसानले सिंचाइको सुविधा नहुँदा खेतीपातीबाट राम्रो आयआर्जन गर्न सकेका छैनन् । गाउँमा सिंचाइ सुविधा पाउने भएपछि उनीहरुले आयोजनाका लागि घरलौंरी श्रमदान गरेका हुन् । तस्वीर : रुपक पुरी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७