शंकरदेव क्याम्पसमा फर्जी मत खसालेपछि नेविसंघ इकाइ अध्यक्षसहित १० जना पक्राउ


५ चैत्र २०७९, आईतवार
arrest

काठमाडौं । काठमाडौंस्थित शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचनका क्रममा फर्जी मत खसाल्ने नेविसंघका इकाइ अध्यक्षसहित १० जना पक्राउ परेका छन् ।
मतदान चलिरहेका बेला जबरजस्ती भित्र छिरेर फर्जी मत खसालेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७