पशुपतिनाथको दर्शन गर्न लामबद्ध भक्तजन


१ बैशाख २०८०, शुक्रबार
Pashupatinath scaled

नयाँँ वर्ष २०८० को पहिलो दिन शुक्रबार पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि लामबद्ध भएर बसेका भक्तजन । आज नयाँ वर्षको पहिलो दिन पशुपतिलगायत अन्य मन्दिर र देवालयहरुमा भक्तजनको भीड लागेको छ । तस्वीर : विमलबहादुर विष्ट / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७