तस्वीरमा भक्तपुरको सिन्दुरे जात्रा


२ बैशाख २०८०, शनिबार
Sindure jatra bhaktapur 3 scaled

काठमाडौँ । भक्तपुरमा भव्यताका साथ सिन्दुरे जात्रा मनाइएको छ । मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गरी जात्रा मनाइएको हो ।

Sindure jatra bhaktapur 3 1

सौर्यमास अन्तर्गत हरेक वर्षक वैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनीलगायतका स्थानमा सिन्दुरे जात्रा मनाइने गरिएको छ ।

Sindure jatra bhaktapur 2
sindur jatra 15 r6gACbkQWp
sindur jatra 4 mSH7m1Qfjb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७