३६५ मिटर लामो झोलुङ्गे पुल


५ बैशाख २०८०, मंगलवार
Pul myagdi scaled

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि बेगखोलामाथि निर्माण गरिएको ३६५ मिटर लामो झोलुङ्गे पुल । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको झोलुङ्गे पुलले करिब ३ घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ । तस्वीर : कमल खत्री / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७