पुनहिलमा पर्यटक


६ बैशाख २०८०, बुधबार
Tourist punahil Myagdi 2

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । अरु समय भन्दा यो बेला पुनहिलमा पर्यटक आगमन बढ्ने गरेको स्थानीय बताउाछन् । तस्वीर : सन्तोष गौतम /रासस

Tourist punahil Myagdi 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७