घान्द्रुक गाउँ


७ बैशाख २०८०, बिहीबार
Ghandruk kaski

कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ स्थित घान्द्रुकको डाँडागाउँ । घान्द्रुक पर्यटनका लागि देश–विदेशमा चर्चित छ । यहाँ दैनिक पर्यटकको भिड लाग्ने गरेको छ । कोरोना महामारीपछि यहाँ विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तस्वीर : धनबहादुर गुरुङ / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७