मातातीर्थ मन्दिरमा भक्तजन भीड


७ बैशाख २०८०, बिहीबार
Mata tirtha 1

आज मातातीर्थ औँशी आमाको मुख हर्ने दिन मातातीर्थ मन्दिरमा दर्शन गर्न भक्तजनको भीड । यही वैशाख ७ गते बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ । तस्वीर : चन्द्रकला क्षेत्री / रासस

Mata tirtha 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७