रामारोशन क्षेत्र


७ बैशाख २०८०, बिहीबार
Ramarosan Achham

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल अछामको रामारोशन क्षेत्र । समुन्द्री सतहबाट २,५४६ मिटर उचाईमा प्राकृतिक वरदानको रुपमा रहेको रामारोशन ताल क्षेत्र कैलास खोलाको मुहानको रुपमा रहेको छ । यहाँ साना ठूला गरी १२ वटा तालहरु (बाह्र वण्ड) र १८ वटा रमणीय मैदानहरु (अठार खण्ड) रहेका छन् । स्थानीय भाषामा यसलाई बाह्र वण्ड अठार खण्ड पनि भन्ने चलन छ । धार्मिक रुपमा हेर्ने हो भने यसको आफ्नै विशेष महत्व रहेको छ । तस्वीर : विमलबहादुर विष्ट /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७