ज्याकाराण्डा फूल


१५ बैशाख २०८०, शुक्रबार
Jyakranda Kathmandu scaled

काठमाडौँको चावहिलस्थित गोपीकृष्ण हल नजिकै सडक छेउमा फुलेको ज्याकाराण्डा । अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थान ज्याकाराण्डा फुलेका छन् । ज्याकाराण्डा फुलेको समयमा काठमाडौंको सान्दर्य समेत निकै खुल्ने गर्छ । अहिले ज्याकाराण्डालाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्दै गरेका दृष्य ठाउँ–ठाउँमा देखिने गरेको छ । तस्वीर : मेघनाथ पहाडी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७