स्वर्गाश्रम र भकिम्ली गाउँ


१८ बैशाख २०८०, सोमबार
Swrgasham magdi scaled

म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र पृष्ठभूमिको भकिम्ली गाउँ । स्वर्गाश्रम–बेलढुङ्गा नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको छ । पछिल्लो समय यहाँ धार्मिक पर्यटक बढ्न थालेका छन् । तस्वीरः सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७