ताकमकोतमा हनुमानको मूर्ति


१९ बैशाख २०८०, मंगलवार
Takamkot Myagdi

म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा स्थापना गरिएको हनुमानको मूर्ति । ताकमकोतमा पर्यटकको आकर्षण बढाउन समुदायस्तरबाट ३० लाख चन्दा जुटाएर हनुमानको मुर्ति स्थापना गरिएको हो । अहिले यहाँका स्थानीय निकाय र नागरिक यस क्षेत्रको पर्यटकीय विकासमा जुटेका छन् । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७