नाजीलाई जस्तै रूसीलाई पराजित गर्ने जेलेन्स्कीको वाचा


२६ बैशाख २०८०, मंगलवार
zelen

युक्रेन । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोप दिवस विजयको सम्झनामा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रूसी सेनालाई पराजित गर्ने वाचा गरेका छन् ।

‘आधुनिक रूसले फिर्ता ल्याउने सबै पुरानो खराबीलाई नाजीवादलाई परास्त गरे जस्तै पराजित हुनेछ’, जेलेन्स्कीले एक भिडियो बयानमा भनेका छन्, ‘जसरी हामीले त्यसबेला सँगै खराबीलाई नष्ट गर्‍यौं, हो त्यसैगरी हामी अहिले पनि त्यस्तै दुष्टलाई सँगै नष्ट गर्दैछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७