ढकमक्क गुलमोहोर


२६ बैशाख २०८०, मंगलवार
Gulmohar tree chitwan scaled

नेपाल प्रहरी शिक्षालय चितवन भरतपुर अगाडि ढकमक्क फुलेको गुलमोहोर फूल । अहिले यहाँका सडक किनारमा गुलमोहोर फुलेर रमणीय बनेको छ । यो बेला गुलमोहोर फुल्दा शहरको सौन्दर्य बढ्ने गरेको छ । तस्वीर : सनद अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७